बलात्कार प्रयासको १० महिनापछि दुई अभियुक्त पक्राउ
तीन महिलामाथि विराटनगरमा बलात्कार प्रयास गरिएको १० महिनापछि घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । चार युवा मिलेर बलात्कार गर्न खोजिएको भए पनि दुई जना अझै फरार छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार विराटनगर महानगरपालिका–८ का २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम


