नेपालको जनकपुरमा आइपुग्यो रेल, ठूलो भीड उर्लिए रेल हेर्न
जनकपुरधाम र जनकपुर (कुर्था) जयनगर चल्ने दुई सेट रेल आज शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ । जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो । लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले


