पथरी शनिश्चरेमा शारीरिक असक्तहरुको अनुगमन्

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे ९ मा रहेका २ जना शारीरिक असक्तहरुको अवस्थाका बारेमा बुधबार नगरपालिका कार्यालयले जानकारी लिएको छ । नगर उपप्रमुख एवम् अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य कुरुक्षेत्र नेपाल, नगर अस्पतालका डा. सावनकुमार मेहता सहितका सदस्यहरुको टोलीले

कानेपोखरीमा प्रशासकीय अधिकृतको ढिलासुस्तीले उपभोक्ताहरु आक्रोसित

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा कार्यरत प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरेको ढिलासुस्तीले गर्दा धेरै सास्ती पाएको भन्दै पीडित उपभोक्ताहरु आक्रोसित बनेका छन् । कतिपय काममा प्रमुख पुरुषोत्तम घिमिरेले नियोजित रुपमा ढिलासुस्ती गर्ने गरेको पाइएपछि कार्यपालिका सदस्यहरु पनि खुशी छैनन् । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीनै तहको सरकार जनताको काम छिटो,

बाढीका कारण भएको क्षति नगरपालिकाद्वारा अनुगमन

क्रेजी साप्ताहिक पथरी । वर्षाका कारण खोला तथा खोल्सीमा आएको बाढीका कारण मोरङको पथरी शनिश्चरे क्षेत्रमा पु¥याएको क्षतिको नगरपालिका कार्यालयले अनुगमन् गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा वक्राहा खोलामा आएको बाढीबाट केही ठाउँमा भएको कटानको अनुगमन् भएको छ । साथै उहाँले संघीय सरकारले सञ्चालन गर्ने दीर्घकालिन तटवन्धको योजन

निःशुल्क सिलाई कटाई तालिम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–९ मा अवस्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको सोमबार एक कार्यक्रमका बीच उद्घाटन् भएको छ । नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले तालिम उद्घाटनपछि बोल्दै महिलाहरू आत्मनिर्भर बन्नका लागि यस प्रकारका तालिमहरुको आवश्यकता भएको चर्चा गर्नुभयो

पथरीको सुनाखरी माविमा ई–लाइबेरी सुरु

अर्जुन जम्नेली राई पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित सुनाखरी माध्यमिक विद्यालयमा आज (शुक्रबार)देखि ई–लाइबेरी सुरु भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धी गर्ने उद्देश्यले ई–लाइबेरीसहितको लाइबेरी सुरु गरेको हो । शुक्रबार कार्यक्रमको आयोजना गरि लाइबरी उद्घाटन भएको हो । विद्यालयमा छ वटा डेस्टप कम्प्युटरमा ईन्टरनेट जोडेर ई(लाइबेरी र कक्षा

वडा नं. १० द्वारा सामाजिक सुरक्षा भत्ता घर घरमा

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने असक्तहरुका लागि घर घरमै भत्ता पु¥याइदिने व्यवस्था गरेका छन् । सोही क्रममा आज वडा नम्वर १० ले आर्थिक वर्ष ०७६/७७ को अन्तिम चौमासिक भत्ता बैंक कर्मचारीको साथमा घर घरमा लगेर वितरण गरेको हो

कानेपोखरीमा १ सय ५० जना नेकपामा प्रवेश

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ७ वटै वडाबाट नेपाली कांग्रेस पार्टी परित्याग गरी १ सय ५० जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ । बुधबार कानेपोखरी नेकपाको पार्टी प्रवेश कार्यक्रममा सो बराबरको युवाहरु कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको हो । नव प्रवेशीलाई पार्टीका केन्द्रीय

मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–३ मा अवस्थित समाजसेवी पुष्प थापा सहितका थापा परिवारले दिवंगत आफन्तको स्मृतिमा ८ लाख बढी रकम खर्च गरेर मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण गरिदिएका छन् । पुष्प थापाले आफ्नो दिवंगत श्रीमती लक्ष्मीदेवी थापा तथा अन्य थापा परिवारले अन्य दिवंगत आफन्तहरुको स्मृतिमा सुन्दरीचौकमा अवस्थित बक्राहा घाट

पथरी शनिश्चरे–९ मा ५ दिने आधारभूत तालिम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा वडा नम्वर ९ मा अवस्थित जनचेतना सामुदायिक सिकाई केन्द्रले मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्वन्धी ५ दिने आधारभूत तालिम आज सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले समापनका अवसरमा बोल्दै मानिसहरुमा जकडिएर रहेको मनोसामाजिक

नाटकमा झोराहाट र लोक नृत्यमा जयन्तीले मारिन् बाजी

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा प्रथम पटक देशव्यापी खुल्ला अनलाइन नाटक प्रतियोगिताका साथै नगरमै प्रथम नगरस्तरीय अनलाइन एकल लोकनृत्य प्रतियोगिताको फाइनल प्रतिष्पर्धा सोमबार साँझ सम्पन्न भएको छ । नगरपालिका कार्यालयको सहयोगमा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको सन्दर्भ पारेर नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समिति मार्फत शब्द थिएटरले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.