नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका–७ मा अवस्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको

पथरीशनिश्चरेमा आर्थिक विकास समितिको ४ निर्णय

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिकामा अवस्थित आर्थिक विकास समितिले स्वास्थ्य सतर्कता सहित सामाजिक दूरी कायम गरेर योजनाहरु सञ्चालन गर्ने ४ वटा निर्णय गरेको छ । ६० प्रतिशत अनुदानमा नगरले जैविक मल वितरणका लागि छुट्याएको १० लाख बजेटमा प्रतिवडा १ लाखका दरले ब्यवसायिक कृषक र ब्यवसायिक कृषक समूहलाइ प्राथमिकता

कोरोना पोजिटिभ देखिएपछि अभिनेता किरणकुमार होम क्वारेन्टिनमा

बलिउड अभिनेता किरण कुमारको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । हालै गरेको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम क्वारेन्टिनमा बसेका छन् । उनले आफूमा कोरोना संक्रमणको केही लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको प्रतिक्रिया दिएका छन् । ‘म एकदमै ठिक छु ममा कोरोनाका कुनै लक्षण

गाईलाई असाध्दै माया गर्छिन नायिका सुहाना थापा, सार्वजनिक गरिन यति सुन्दर-सुन्दर तस्विरहरु

मोरङ- नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका झरना थापाकी छोरी हुन सुहाना थापा । निकै क्युटि सुहाना चलचित्र 'ए मेरो हजुर' ३ बाट फिल्मी क्षेत्रमा पाइला टेकेकी  हुन् । झरनाको निमार्ण रहेको फिल्म 'ए मेरो हजुर' ३ मा सुहानले आफ्नो कुसल अभिनय प्रस्तुत गरेकी छिन् । थापाको त्यो अभिनयलाई दर्शले अत्याधिक

केटीले नै विवाहका लागि बोलाएर गएका नवराजको हत्या

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । यो विषय विस्तारै दुबैतिरका परिवारले थाहा पाए । केटीतर्फका परिवारले दलित केटासँगको प्रेम सम्बन्ध कुनै पनि हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिँदै आएको थियो । तर, गहिरो

पथरीशनिशचरेमा लकडाउनमा कडाई गर्न अनुगमन

क्रेजी साप्ताहिक पथरी । कोरोना भाइरसको दिनदिनै जोखिम बढिरहेपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले झनै स्वास्थ्य सतर्कता अपनाएर घरभित्र वस्न अनुरोध गर्दै पथरी शनिश्चरे नगरपालिका कार्यालयले अनुगमन् गरिरहेको छ । यस क्रममा आइतबार नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, प्रहरी, प्रहरीको साथी म सहितले पथरी बजार

नेपाली विद्यार्थीलाई विश्व प्रशिद्ध कलेजहरुसँग जोड्ने आईडीपीले ल्यायो यस्तो मोबाइल एप

काठमाडौं- विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट कलेजसँग जोड्नका लागि आईडीपी एजुकेसनले मोबाइल एप सार्वजनिक गरेको छ । ग्लोवल एजुकेसन स्पेसलिस्टको रुपमा विगत ५० वर्षदेखि विश्वका विभिन्न देशमा सक्रिय आईडीपी एजुकेसनले नेपालका लागि ‘आईडीपी स्टडी अब्रोड’ एप सार्वजनिक गरेको हो ।उक्त एपमार्फत विद्यार्थीले विश्वभर रहेका विभिन्न कलेजको बारेमा

झापाको बलौटोमा ‘सुन’ फलाउने गोल्यानको सपना

अंग्रेजीमा एउटा भनाइ छ ‘इफ यू क्यान ड्रीम, इट यू क्यान डू इट ।’ अर्थात यदि तिमी सपना देख्न सक्छौं भने तिमीले त्यो गर्न पनि सक्छौं । यही भनाइसँग मिल्दो छ झापाको सयौं विगाहामा फैलिँदै गरेको कृषि फार्म । यहाँ कसैले अर्गा्निक कृषि कर्म गरे सफल भइन्छ भन्ने सपना देख्यो,

नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

संस्कृत भाषा पठन पाठनको औचित्य बारे आदिवासीको अन्तरक्रिया

क्रेजी साप्ताहिक मोरङ । राजनीतिक विस्लेशक तथा भाषा विदहरुले कक्षा १ देखि संस्कृत भाषा पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने बताएका छन । नेपाल आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको आज (जेठ(९) गते आयोजित “बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति विषयक“ अन्तरकृया कार्यक्रममा बक्ताहरुले शो कुरा बताएका हुन ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.