२ नम्वर वडा कार्यालय भवन शिलान्यास
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नम्वर २ को वडा कार्यालय भवनको शिलान्यास भएको छ । दाताहरुबाट जग्गा प्राप्त भएपछि नगर प्रमुख दिलीपकुमार राई, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितको अगुवाईमा त्रिभूज चोक देवीगञ्जमा कार्यालय भवनको शिलान्यास गरिएको हो । नगरपालिका कार्यालयको बजेटमा निर्माण हुने कार्यालय भवनका लागि


