प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज हुँदै

क्रेजी साप्ताहिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज हुने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए । युरोलोजिस्ट डा.

पशुस्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले २ दिने निःशुल्क पशु शिविर सम्पन्न गरेको छ । नगरको पशुपंक्षी शाखामार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन वडा नम्वर ८ शुक्रवारेमा शिविर सम्पन्न भएको थियो । पशुपंक्षी शाखा र पाराभेटेरीनरी एसोशियसन नगर समितिका प्राविधिकहरुबाट शिविरमा ५१ वटा गोरु, ३६ वटा बोका र

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

क्रेजी साप्ताहिक काठमाडौं । डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले सम्हाल्ने भएका छन् ।  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी जिम्मेवारी तोकेकी

कारागार चलान भए कृष्णदास

क्रेजी साप्ताहिक इटहरी । बलात्कार आरोपमा फरार रहेका कृष्णबहादुर गिरीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुनसरीमा पुगी आत्मसमर्पण गरेका गिरीलाई आजै थुनुवा पुर्जी थमाईएको हो । अदालतको पत्रसँगै गिरीलाई झुम्का कारागार कारागार चलान गरिएको हो । मुद्दाको फैसला नआउन्जेल गिरी अब झुम्का कारागारमा थुनुवाका रुपमा रहने सुनसरी जिल्ला

प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।  ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही बसका चालक उदयपुर घर भई काठमाडौं सुनधारा बस्ने वीरधन राई र

राजीनामापछि पनि अर्थमन्त्रीमा पुनः खतिवडा नियुक्त हुँदै

क्रेजी साप्ताहिक काठमाडौं । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आजबाट सकिएको छ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको हो । आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिँदै छन् । सांसद नभएको

फरार रहेका बलात्कार आरोपी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा हाजिर

क्रेजी साप्ताहिक । फरार रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन । आफ्नै अनुयायी बलात्कार गरेको आरोपमा उच्च अदालत विराटनगरले सुनुवाइ गर्ने दीननै उनी जोगबनी नाका हुँदै भारत प्रवेश गरेका थिए । धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेशलाइ बदर गर्दै उच्चले थुनामा राखेर अनुसन्धान गर्न आदेश

रेड स्टार अग्रेजी बोर्डिङ स्कुलको २४ औँ अभिभावक दिवश सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा रहेको रेड स्टार अग्रेजी बोर्डिङ स्कुलले २४ औँ स्थपना तथा अभिभावक दिवश मनाएको छ । सो अवसरमा विद्यालयले कक्षा ५ देखी कक्षा ९ सम्मका पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०५२ सालमा स्थापना भएको सो विद्यालयले स्थानिय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान

सोलुखुम्बुमा भिरबाट लडेर एक महिलाको मृत्यु

क्रेजी साप्ताहिक सोलुखुम्बु । सोलुखुम्बुमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका ८ मासेप बस्ने ५५ बर्षीया उत्रमाया राईको भिरबाट लडेर मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो सोही स्थानमा रहेको मुल्था भिरमा श्रीमानसंग खर काट्न जादै गरेको अवस्थामा उत्रमायाभिरबाट लड्दा उनको घटनास्थलमै

भूपू सैनिक स्कुलको २२ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलले मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी २२ औं वार्षिककोत्सव भव्य रुपमा मनाएको छ । भूपू सैनिक अंग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी संस्थानको रुपमा चल्दै आएको विद्यालय हो । सोमबार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.