बसोबासको आधारमा सुकुम्बासीलाई धनिपुर्जा दिन नगरलाई ध्यानाकर्षण
क्रेजी साप्ताहिक पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितीले आज (फागुन १३) नगरको हिउँदे अधिबेशनबाट जोतभोगको आधारमा जग्गाधनी पुर्जा वितरण गर्न पथरीशनिश्चरे नगरमा ध्यानाकर्षण पत्र बुझाएको छ । समितिको अध्यक्ष जहरमान लिम्बू, उपाध्यक्ष मानबहादुर बिक, सचिव देबेन्द्र वनेम लगायतको टोलिले नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलाई

