मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक दमक। झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृतयु भएको छ । मोरङ उर्लाबारी–९ बस्ने ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । शनिवार बेलुका ८ बजे झापा दमक नयलबारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित

माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, २० घाइते

क्रेजी साप्ताहिक सिन्धुली । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नम्बरको माइक्रोबस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटनाको

गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

क्रेजी साप्ताहिक झापा । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे गर्न सहयोग पु¥याउने उद्देश्यले सबै गर्भवती महिलालाई प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत

गाउदा गाउदै स्टेजबाट यसरी खसे भिटेन (भिडियो सहित)

क्रेजी साप्ताहिक पोखरा । पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा भिटेन नामले चर्चित र्यापर समिर घिसिंग स्टेजबाट लडेका छन । दशौ पोखरा महोत्सबको ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् । उनि लडीसके पछि उनको भिडियो कैद गर्न पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए ।

लेखापरीक्षकको हत्यामा मिस नेपाल निकिताका बाबुको संलग्नता

क्रेजी साप्ताहिक । विराटनगरका प्रवल घिमिरेको शंकास्पद शव फेलापरेपछि अनुसन्धानको तीर उर्लाबारीका ब्यापारी अनिल महेश्वरी चाण्डकतर्फ पनि सोझिएको छ । पूर्व मिस नेपाल निकिता चाण्डकका वुवा अनिल महेश्वरी सहित चार जना घिमिरेको रहस्यमय मृत्यु प्रकरणमा जोडिएको पहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर २ निवासी घिमिरे गत मंगलबार बिहान सिंघीया

मोरङको स्थानीय निकायमा श्रंखलाबद्ध बम बिस्फोट

क्रेजी साप्ताहिक केराबारी । मोरङका बिभिन्न स्थानीय निकायमा श्रृंखलाबद्ध बम बिस्फोटका घटना हुन थालेपछि त्रास फैलिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा बम बिस्फोट भएको एक साता नबित्दै केराबारी गाउँपालिका भवनमा अज्ञात समुहले शुक्रबार साँझ बम बिस्फोट गराएको छ । शुक्रबार साँझ साढे करिब ९ बजेतिर भएको बिस्फोटबाट भवनको झयालका केही

गाउँपालिका अध्यक्ष नै ८ लाख रुपैया घुससहित पक्राउ

क्रेजी साप्ताहिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। ८ लाख घुससहित जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

अटोले ठक्कर दिदा बालकको मृत्यु

क्रेजी साप्ताहिक चितवन । अटोको ठक्करबाट पश्चिम चितवनको मेघौलीमा गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका २८ को जोगीटोलमा पर्साढापबाट गोलाघाट जाँदै लु १ स ७७३० नम्बरको तरकारी बोक्ने अटोले ५ बर्षका मनिष कुमाललाई शुक्रबार दिउँसो साढे १२ बजेठक्कर दिएको थियो । ठक्करबाट गम्भीर

घुससहित पुनर्निर्माण प्राधिकरणका सबइन्जिनियर पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भोजपुर शाखाका सबइन्जिनियर प्रकाश तिवारी घुससहित पक्राउ परेका छन् । भूकम्पपीडितको पूनर्नि्मित घरको निर्माण सम्पन्न रिपोर्ट बनाइदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्‍धान आयोग इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भोजपुर नगरपालिका ७ स्थित प्रधान होटलबाट

सांसद मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

क्रेजी साप्ताहिक काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, कास्कीले अनुमति दिएको हो । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.