अष्ट्रेलिया काण्डलाई लिएर युवतिद्वारा नेपाल प्रहरीमा उजुरी
क्रेजी साप्ताहिक । ‘अस्ट्रेलिया काण्ड’ का नाममा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले नेपाल प्रहरीमा उजुरी गरेकी छिन् । अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार


