मोरङको कानेपोखरीबाट लागुऔषध र हरियार सहित ५ जना पक्राउ
क्रेजी साप्ताहिक पथरी । लागुऔषध र हतियारसहित पाँच जनालाई मोरङको कानेपोखरी गाउँपालिका–बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा, वर्ष २० को रामबहादुर पौडेल, वर्ष २० कै गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ


