आइरन र फोलिक एसिड वितरण थालियो
क्रेजी साप्ताहिक । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले किशोरीहरुमा रगतको कमिबाट उत्पन्न हुने समस्या रोक्न निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण थालेको छ । नगरको स्वास्थ्य शाखाले आज वडा नम्वर १ स्थित पञ्चायत माविमा आयोजित एक कार्यक्रममाझ आइरन र फोलिक एसिड वितरण अभियान थालेको हो । कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय


