अटो दुर्घटनामा वडा सदस्यको मृत्यु
क्रेजी साप्ताहिक उदयपुर । उदयपुरमा अटो दुर्घटना हुँदा खोटाङका एक वडा सदस्यको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेलटारबाट घरतर्फ जाँदै गरेका खोटाङ जन्तेढुंगा गाउँपालिका १ मैनटारका ३५ वर्षीय गणेश खड्का घाईते भएका हुन् । आफैले चलाएको स १ ह ३२३७ नं. को अटो चौदण्डीगढी १ को बंशिलाघाटमा शुक्रबार


