पथरीमा माघे संक्रान्ती राष्ट्रिय पर्व ५०१४ को अवसरमा विविध कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ती ५०१४ को अवसरमा नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले शुभकामना आदान प्रदान सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बुधबार पथरीशनिश्चरेमा भएको सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको थियो । यस्तै अन्य अतिथिहरुमा

मेची महाकाली यात्रीद्वारा यात्रा समापन

प्रेमप्रसाद भटराई(के.डी) पथरी । पर्यटन वर्षको अवसरमा नगरको प्रचार गर्ने उद्वेश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकाका दुईजना बासिन्दाले थालेको ‘मेची महाकाली यात्रा’ को समापन भएको छ । पथरीशनिश्चरे ९ का मदनबहादु्र अधिकारी र सुरेन्द्र थापाले पुस १६ गतेबाट यात्राको शुरुवात गरेका थिए । आज १४ दिनपछि उनिहरुले यात्रा टुङग्याएका हुन् । काकड्भिट्टाबाट

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी जारी

क्रेजी साप्ताहिक । बी एण्ड सी मेडिकलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ

खसी चोरी गर्ने पक्राउ

क्रेजी साप्ताहिक । खसीबोका चोरी गरेको आरोपमा नेपाल प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–१ का १८ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको छ । स्थानीयवासी सीताराम यादवको गोठमा बाँधिराखेको एक खसी र दुई बोका चोरी गरी विक्री गरेको आरोप लगाउँदै प्रमोदलाई बुधबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

क्रेजी साप्ताहिक चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा

सेनाद्धारा बालुवाटारको कुकर बम निस्कृय

क्रेजी साप्ताहिक काठमाडौँ । बालुवाटारमा नेत्रविक्रम चन्द (विप्लव) समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । गएराती ११ बजे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको हो ।नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी विज्ञानदेव पाण्डेले कुकर बम निष्कृय पारिएको जानकारी दिए । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै

अब विराटनगरबाटै पोखराको उडान

क्रेजी साप्ताहिक मोरङ । विराटनगरबाट काठमाडौँ हुँदै पोखरा जानुपर्ने यात्रुको समस्यालाई मध्यनजर गदै बुद्ध एयरले विराटनगरबाट काठमाडौको उडान सुरु गर्ने भएको छ । बुद्ध एयरले यही माघ २० बाट विराटनगर–पोखरा उडान गर्ने भएको हो । सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार विराटनगर–पोखराको उडान हुने बुद्ध एयरले जनाएको छ ।

जङ्गलमा लुकेर तास खेल्ने पाँच जना डेढ लाख नगदसहित पक्राउ

क्रेजी साप्ताहिक काभ्रे । बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । बुधबार बेलुका जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक ताससहित

मृत अवस्थामा वडाध्यक्षको शव फेला

क्रेजी साप्ताहिक बाँके । कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको शव भारतको बहराइचस्थित एक होटलमा फेला परेको छ । बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए । उनका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव

यूएनएचसीआरद्वारा नगर अस्पताललाई सामग्री

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा रहेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) दमकले आवश्यकीय सामग्री प्रदान गरेको छ । यूएनएचसीआर दमकका माधवप्रसाद गौतमले नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई सामग्री हस्तान्तरण गरे । अस्पतालका लागि ३ थान बेड, २ थान ब्राण्डेड कम्प्युटर,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.