तुम्बाहाम्फे लाइ सभामुख बनाउन गृह जिल्लाबाट दबाब
क्रेजी साप्ताहिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङ जिल्लालाई मोरङका उपप्रमुखहरूले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान आग्रह पत्र बुझाएका छन् । जिल्ला कमिटीको कार्यालय, पाञ्चली, विराटनगर पुगेर ७ नगरपालिका र ३ गाउँपालिकाका उपप्रमुखहरूले मंगलबार आग्रह पत्र बुझाएका हुन । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गरिन भएको


