एन्फाले सार्वजनिक गर्यो मोफसलको खेल तालिका
क्रेजी साप्ताहिक । मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिका सार्वजनिक गरेको छ । आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका एन्फाले सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई÷दुई प्रतियोगिता


