कृष्णदास (सिद्धबाबा) लाई पुन ३ दिनको म्याद थप
क्रेजी साप्ताहिक । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक ३ दिनको म्याद थप गरिएको छ । जबरजस्ती करणीको आरोप लागेका उनलाई सुनसरी जिल्ला अदालतले ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ । गिरीलाई ८ नं. इजलासका न्यायाधिस मणिराम न्यौपानेले बाँकी रहेको अनुसन्धानको


