एकै पटक ४ वटा खोप लगाउदा डेढ महिने शिशुको मृत्यु
क्रेजी साप्ताहिक इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिका वडा नं ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै बिसिजि खोप र छ हप्तामा लगाउने अन्य खोप एकैपटक लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ । चार वटा सुई एकैपटक लगाए पछि भार थेग्न नसकेर बिरामी भएकी


