नक्कली कागजातका आधारमा लाइसेन्सको ट्रायल दिने पक्राउ
क्रेजी साप्ताहिक काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल नक्कली कागजातका आधारमा दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दीपक शाहीलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च


