सहकर्मि शिक्षिकालाई अश्लील म्यासेज पठाइ सहायक प्रअ फरार

क्रेजी साप्ताहिक पथरी । मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेललाई आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । सहायक प्रधानाध्यापक पौडेलले सहकर्मी शिक्षिकालाई सामाजिक सञ्जाल मार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उनिविरुद्ध उजुरी समेत परेको छ । पौडेलले म्यासेज पठाएसँगै उनी कानूनी

विप्लव समूहका केन्द्रीय सदस्य सहित दुई जना पक्राउ

क्रेजी साप्ताहिक उदयपुर । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना नेतालाई मंगलबार विहान साढे नौ बजे उदयपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका ६ रिस्कु धपडबाट विशेष सूचनाका आधारमा नेकपाका दुई नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्व सगरमाथा ब्यूरो ईन्चार्ज

सिन्धुपाल्चोक दुर्घटनाबारे छानबिन समिति गठन

क्रेजी साप्ताहिक काठमाडौं । सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । १५ जनाको मृत्यु हुनेगरि आइतबार भएको सो दुर्घटनामा भएको उक्त घटनामा १९ जना घाइते भएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ

क्रेजी साप्ताहिक वीरगञ्ज । ४ वर्षदेखि फरार रहेका ज्यान मार्ने उद्योग मुद्धाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादव पक्राउ परेका हुन् । २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई उनले लाठी फाटाले कुटपिट गरी घाइते बनाएका थिए ।

सांसद विद्या भट्टराईले लिइन् सपथ

क्रेजी साप्ताहिक । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वा्चित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् । कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै सांसद बनेकी थिइन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सभामुख

खोटाङमा आगलागी, लाखौँको धनमाल क्षती

क्रेजी साप्ताहिक खोटाङ । सोमबार राति खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा आगलागी हुँदा लाखौँको धममाल जलेको छ । मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ । आगलागिबाट करिब ६३ लाअ रुपैयाँ बराबरको धनमाल

पाँचथरमा छुट्टाछुट्टै स्थानमा मानव कङ्काल फेला

क्रेजी साप्ताहिक पाँचथर । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल भेटिएका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषको रहेका छन् । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने अर्कोको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि

सकियो नेपालका लागि भारतीय राजदूत पुरीको कार्यकाल

क्रेजी साप्ताहिक काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको तीनवर्षे कार्यकाल सकिएको छ । कार्यकाल सकिएपनि उनी स्वदेश फिर्ता भने १५ पुसमा गर्नेछन् । काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । उनले यसअघि आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् । अब

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिने

क्रेजी साप्ताहिक काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण आज मात्र गर्नेभएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । मंसिर १४ गते सम्मपन्नि उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित

मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

क्रेजी साप्ताहिक । सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.