विप्लव समूहका केन्द्रीय सदस्य सहित दुई जना पक्राउ
क्रेजी साप्ताहिक उदयपुर । नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका पूर्व सगरमाथा ब्यूरो इन्चार्ज सहित दुई जना नेतालाई मंगलबार विहान साढे नौ बजे उदयपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका ६ रिस्कु धपडबाट विशेष सूचनाका आधारमा नेकपाका दुई नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्व सगरमाथा ब्यूरो ईन्चार्ज


