वन उपभोक्तालाई आन्दोलन गर्न सरकार प्रमुखको आव्हान
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे—१ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १० औ वार्षिक साधारण सभाको वक्ताहरुले तेहेरो कर विरुद्ध आन्दोलित हुनुपर्ने बताएका छन् । सोमबार आयोजित सभामा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर—१ का अध्यक्ष बाबुराम एङ्देन लिम्बू(वडा सरकार प्रमुख)ले सामुदायिक वनलाई संघीय र केन्द्र सरकारले लगाएको तेहेरो कर विरुद्ध


