सुनकोशी नदीमा बस खस्यो, ६ जना बढीको मृत्यु
सिन्धुपाल्चौक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा यात्रुवाहक बस खसेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो । बा २ ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ । घटनास्थलमा ६ जनाको


