प्रदेश नं. १ का मुख्यमन्त्रीद्वारा छठको शुभकामना

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले सूर्य देवता र छठी माताको पूजा

आज छठको मुख्य दिन, श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई

खसी माग्ने कोहलपुरका डीएसपीविरुद्ध तरुणले प्रदर्शन गर्ने

क्रेजी साप्ताहिक । खसी नदिदा फसाएको आफ्ना नेतालाई फसाएको भन्दै नेपाल तरुण दल बाँकेले ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज एवम् डीएसपी हेमबहादुर शाहीको हर्कतको विरोधमा चक्का जामको कार्यक्रम घोषणा गरेको छ । तरुण दलले शनिबार बिहान ११ बजे कोहलपुरको चौराहमा चक्का जामको कार्यक्रम गर्ने भएको हो । डीएसपी शाहीले नेपाल

बस दुर्घटनामा परि १ जनाको मृत्यु, ३० घाइते

क्रेजी साप्ताहिक । आज विहानै भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि छुटेको ना ४ ख ६१८१ नंबरको बस डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

फेसबुकले ग¥यो भण्टा र आरुको इमोजिमा प्रतिबन्ध

क्रेजी साप्ताहिक एजेन्सी । सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामले भण्टा र आरुको इमोजिमा प्रतिबन्ध लगाएको छ । सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको ति सामाजिक सञ्जालले बताएको छन् । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न

आफ्नै नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

क्रेजी साप्ताहिक । आफ्नै ६ वर्षीया नाबालिका छोरी बलात्कार गरेको आरोपमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेको थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । भोजपुर घर भई हाल धरान

भूकम्पको धक्का

क्रेजी साप्ताहिक । आज बिहानै म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित

सांसदकै निवासबाट लाखौँका गरगहना चोरी

क्रेजी साप्ताहिक । काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको नगद तथा गरगहना दिनदहाडै चोरी भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो । काठमाडौ महानगरपालिका वडानम्बर १० देवीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका सांसद गौतम संखुवासभाबाट निर्वा्चित प्रतिनिधिसभा

नारामै सिमित समृद्धि ः प्रधानमन्त्रीकै गृहजिल्लामा बाँसको पुल तर्न ५० रुपैया कर

क्रेजी साप्ताहिक । समृद्धिको नारा बोकेका प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा बाँसको पुल तर्न ५० रुपैया कर तिर्नुपर्ने भेटिएको छ । झापाको बाह्रदर्शि गाउँपालिकाको राजगढलाई छोएर बग्ने विरिङ खोला तर्दा दैनिक हजारौँ नागरीकले सो रकम तिर्नेगरेका छन् । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ

वन महासंघले तेहेरो करविरुद्ध आन्दोलन गर्ने

क्रेजी साप्ताहिक पथरी । सरकारले लगाएको तेहोरो करविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ नेपाल १ नम्बर प्रदेश समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । समितिले मोरङको पथरीमा आज विहीबार पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने घोषणा गरिएको हो । सामुदायिक वनले यसअघि सखुवा र खयर जातको काठ उपभोक्ता भन्दा बहिर बिक्री
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.