हुण्डी कारोबारी एक जना पक्राउ
क्रेजी साप्ताहिक पथरी । हुण्डी कारोवारको अवैद्य रकमसहित प्रहरीले विराटनगर महानगरपालिका–७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट एक जनालाई पक्राउ गरेको छ । आइतवार साँझ गोप्य सूचनाका आधारमा विराटनगर–१५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । साहका साथबाट सात लाख १८ हजार आठ सय

