‘साधारणसभाको तयारी पूरा भएको छ’
केबी गुरुङ, अध्यक्ष शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे–१, मोरङ पथरीशनिश्चरेमा अवस्थित ११ वटा सामुदायिक वन मध्ये शान्ति सामुदायिक वनले भने आफ्नो छुट्टै छाप स्थानीय स्तरमा बनाइरहनु प्रयत्न गरिरहेको छ । वन संरक्षण र सम्वद्र्धन संगसंगै पर्यटनलाई शान्ति वनले आफ्नो मुख्य आम्दानीको स्रोतको रुपमा विकास गर्दै लगेको छ । हाल


