उत्कृष्ट प्रादेशिक धार्मिक वनको पुरस्कार सिरिजंगालाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक वनले प्रदेश नं १ को उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार प्राप्त गरेको छ । मंगलवार विराटनगरमा उद्योग,पर्यटन वन तथा वातावरणमन्त्रि जगदिशप्रसाद कुसियतद्धारा एक कार्यक्रमकाविच वन समितिलाई सम्मान तथा नगदसहित पुरस्कृत गरीएको हो । बन अतिक्रमण, समाधिस्थल तथा पक्की चिहान निर्माणमा

कस्तुरीको बीनासहित दुई पक्राउ

क्रेजी साप्ताहिक पथरी । सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट कस्तुरीको बीनासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । मङ्गलबार साँझ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको

श्रीमान सँग झगडा भएपछि एक महिलाले लगाइन आफ्नै शरिरमा आगो

क्रेजी साप्ताहिक पथरी । श्रीमान सँगको झगडाका कारण सुनसरीको धरानकी एक महिलाले आफ्नै शरिरमा तारपिनको तेल हालेर आगो लगाएकी छिन । धरान १६ की ३८ बर्षिय मिरा राईले आफ्नो श्रीमान सँगको सामान्य विवादमा आगो लगाई आत्महत्याको प्रयास गरेकी हुन । घरमा भएको विवादको क्रममा आगो लगाई रहेको अवस्थामा श्रीमानलेनै देखेपछि

पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता ः उपाधिको लागि लेटाङ र डाँगीहाट भिँड्ने

क्रेजी साप्ताहिक पथरी । मोरङ मोरङको पथरीशनिशचरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (बुधबार) हुदैछ । डाँगीहाट फुटबल क्लबले सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगैे फाइनल यात्रा तय गरेको हो । उस्ले लेटाङ फुटबल क्लबसँग फाइनल खेल्नुपर्नेछ । अन्तिम सेमिफाइनल खेलमा

विचविचमा’ गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

क्रेजी साप्ताहिक पथरी । चर्चित गित ‘वित विचमा’ का गायक दुर्गेश थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । देउसी गीत बिगारेर त्यसमार्फत ’गाँजा’लाई प्रवर्द्धन गरेको र सामाजिक सहिष्णुतामा खलल पुर्‍याएको आरोप मा गायक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गायक थापासँग सो गीत बारे सोधपुछ भइरहेको र आपत्तिजनक

ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित जयचोक हुँदै ३ नम्वरको सिमानासम्मको उत्तरदक्षिण सडकमा हुने ग्राभेल योजनाको नगरका प्राविधिकहरुबाट प्रारम्भिक स्थलगत नीरिक्षण गरिएको छ । वडाध्यक्ष यामप्रसाद गुरागाईं, सदस्य अग्नी गुरुङ, सव इन्जिनियर दीपक आचार्य लगायत स्थानीय अगुवाहरुको सहभागितामा २५ लाखको लागतमा सम्पन्न गरिने ग्राभेल योजनाको प्रारम्भिक स्थलगत

यौनजन्य गतिविधी गरेको आरोपमा ७ जना पक्राउ

क्रेजी साप्ताहिक । यौनजन्य गतिविधि गरेको आरोपमा धरानको झरना सेकुवा कर्नरबाट प्रहरीले तीन जोडीसहित सञ्चालिका पक्राउ परेका छन् । धरान–१३ लक्ष्मीचोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । झरनाले घर नै भाडामा लिएर तीन वटा कोठामा अवैध गतिविधि गरेको प्रहरीले जनाएको छ । स्थानीयहरूका

चर्चित ‘लाइफ ड्यामेज’ बाबाको यसरी भयो ‘लाइफ म्यानेज’

क्रेजी साप्ताहिक पथरी । फेसबुक, युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा पछिल्लो समय भाइरल बन्दै आएका अघोरी बाबाले अन्ततः बिवाह गरेका छन् । कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् । आफ्नो मन मिल्ने जीवनसाथी पाएको

नक्कली नोट भेटियो

क्रेजी साप्ताािहक पथरी । धरानमा नेपाली नक्कली नोट भेटिएको छ । धरान १३ स्थित कृषि उपज बजारमा आएका व्यापारीहरुबाट सामान खरिद गर्न आएका व्यापारीहरुबाट एक÷एक सय दरका चारवटा नक्कली नोट भेटिएको हो । धरानमा यस अघि पनि नक्कली नोट भेटिएको थियो । सो नोट व्यवसायीहरुले नै नोटहरु च्यातेर फालेका थिए

हुण्डी कारोबारी एक जना पक्राउ

क्रेजी साप्ताहिक पथरी । हुण्डी कारोवारको अवैद्य रकमसहित प्रहरीले विराटनगर महानगरपालिका–७ भाटभटेनीस्थित एक्सेल बैंक अगाडिबाट एक जनालाई पक्राउ गरेको छ । आइतवार साँझ गोप्य सूचनाका आधारमा विराटनगर–१५ का ४९ वर्षीय विनोदप्रसाद साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । साहका साथबाट सात लाख १८ हजार आठ सय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.