एभरेष्टको सृजनात्मक देउसी भैलो
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पुर्वमै सक्रिय एभरेष्ट आर्ट फ्युजनको आयोजनामा आजबाट नगरका विभिन्न ठाउँमा ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सुरु हुने भएको छ । मध्यान्ह १२ बजे वडा नम्बर ३ को पिपल चोकबाट सुरु हुने कार्यक्रम त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक हुँदै २ नम्वरको बुद्धचोक लगायतका स्थानमा सञ्चालन


