सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । आज बिहान पोखरामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी

आफ्नै बाबुको हत्या गर्ने युवक पक्राउ

क्रेजी साप्ताहिक पथरी । आफ्नै बाबुको हत्या गरेको अभियोगमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङ पक्राउ परेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा

‘किसान’ र ‘त्रिवेणी’ तेल गुणस्तरहीन

क्रेजी साप्ताहिक पथरी । ‘किसान’ र ‘त्रिवेणी’ नामका तोरीको तेल गुणस्तरहीन भएको पाइएको छ । तेलमा अखाद्य रंग मिसाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुवै नामका ८ हजार लिटर तेल जफत गरेको छ । विभागकी महानिर्देशक मतिना जोशीका अनुसार विभागले गरेको तेल नमूना परिक्षणमा पी डिमेथिय लामिनो अजाबेन्जन

प्रहरी निरीक्षकमाथि नै चोरीका आरोप

क्रेजी साप्ताहिक पथरी । धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी ढल्केबरका प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । स्काभेटरको पार्टपुर्जा चोरीको आरोपमा प्रहरी निरीक्षक अवधकिशोर ओझा मुछिएका हुन् । जङ्गलको जग्गामा पोखरी खनेर क्षति पु¥याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको

विमान दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेनसी । आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । विमान युक्रेनको द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि

घरमा पार्किङ गरी राखिएको स्कुटर चोरी गर्ने ब्यक्ति पक्राउ

क्रेजी साप्ताहिक पथरी । स्कुटर चोरी गरेको आरोपमा भोजपुरको ट्याम्केमैयुम गाउँपालिका ३ भोजपुर घर भई हाल धरान बस्दै आएका ३४ बर्षीय संजय राई पक्राउ परेका छन् । राती २ बजेको समयमा धरान ११ का हिरा भण्डारीको घरमा पार्किङ गरी राखिएको को १८ प ३०४५ नम्बरको स्कुटर चोरी गरी बराहक्षेत्र नगरपालिका

करेन्ट लागेर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । करेन्ट लागेर झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै करेन्ट लागेर उनकी श्रीमती

२ स्वास्थ्यकर्मीको विदाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत २ जना स्वास्थ्यकर्र्मीलाई आज विदाई गरिएको छ । हसन्दह स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमि ९(छैटौं) कोपिला खतिवडा र शनिश्चरे स्वास्थ्य चौकीमा कार्यरत अनमि ९(पाँचौं) गीता श्रेष्ठलाई विदाई गरिएको हो । नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद

बलात्कार गरी हत्या गरीएको अवस्थामा युवतीको शव फेला

क्रेजी साप्ताहिक पथरी । बलात्कार पछि हत्या गरीएको अवस्थामा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको थियो । मृतक

दशैं किन मनाइन्छ ?

१५ दिनसम्म मनाईने नेपालीहरुको महान पर्व विजयादशमी चाड घटस्थापनासँगै सुरु भईसकेको छ भने पूणिर्माको दिन यसको बिधिवत रुपमा अन्त्य हुन्छ । यसमध्ये पनि दशैंको पहिलो १० दिनको महत्व एकदमै धेरै रहेको छ । प्राचीनकालदेखि मनाईँदै आएको यो दशैंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक लगायत यावत महत्व रहेको छ । दशैंको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.