यस वर्ष भाइरल भएका पत्रकारहरु, जसका कारण सामाजिक सञ्जाल भरिए

प्रेमप्रसाद भट्राई (के.डी)  अहिले सामाजिक सञ्जाल वेला वेला तातिरहन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रकरणमा विभिन्न व्यत्तिहरुलाई रातारात सेलीव्रेटी बनाइरहेका छन् । यसरी चर्चामा ल्याउन सवैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल मध्ये फेसवुक र युट्युव अगाडी रहेका छन् । यी नै सञ्जाल प्रयोगकर्ताहरुले यस वर्ष केही पत्रकारहरुलाई पनि रातारात चर्चामा

महोत्तरीमा युवतीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

क्रेजी साप्ताहिक पथरी । महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव नदी किनारमा फेला परेको छ । गौशाला नगरपालिका १० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार विहानै शव फेला हो । मृतक गौशाला नगरपालिका १० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी

सभामुख महरा काण्ड ः पत्रकारलाई सुरक्षा थ्रेट बढेपछि प्रेस युनियन सुनसरीले निकाल्यो विज्ञप्ती

प्रेमप्रसाद भट्राई (के.डीं) पथरी । सभामुख कृष्णबहादुर महरा काण्डको समाचार वाहिर ल्याउने पत्रकार अजयवावु शिवाकोटीलाई सुरक्षा थ्रेट वढेपछि नेपाल प्रेस युनियन सुनसरीले विज्ञप्ति निकालेको छ । सभामुख महरामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन । सो समाचार वाहिर ल्याएपछि नेपाल प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको

एउटै परिवारका ५ जनाको शव एकै ठाउँमा फेला

क्रेजी साप्ताहिक पथरी । बाराको फेटा गाउँपालिकामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो । बुधबार राति ८ बजेतिर एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी

दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । पथरीमा स्थापित सुनाखरी युवा क्लबको आयोजनामा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज २९ गतेबाट सुरु हुने प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ८१ हजार १ सय ११ रुपैयाँ प्रथम

बेलबारी गोल्डकपको उपाधि सिलिगुडीलाई

क्रेजी साप्ताहिक लक्ष्मीमार्ग । मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको । बेलबारी नगरपालिका–११ मा अवस्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार

सेवा सहज उपलब्ध नभएको ज्येष्ठहरुको गुनासो

क्रेजी साप्ताहिक मोरङको पथरी शनिश्चरे नगरका ज्येष्ठ नागरिकहरुले सरकारले प्रदान गरेको यातायातमा छुट सहितका सुविधा सहज उपलब्ध नभएकोप्रति गुनासो गरेका छन् ।नगरपालिका कार्यालयको सहयोगमा ज्येष्ठ नागरिक समन्वय समाज नगर समितिले अन्तरराष्ट्यि ज्येष्ठ नागरिक दिवशका अवसरमा आज आयोजना गरेको कार्यक्रमका सहभागि ज्येष्ठ अगुवाहरुले त्यस्तो गुनासो गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि

लर्डबुद्धले ग¥यो भत्ता वितरण

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–२ मा स्थापित लर्डबुद्ध वचत तथा क्रण सहकारी संस्थाले ‘ज्येष्ठ शेयर सदस्य भक्ता वितरण कार्यक्रम २०७६’ कार्यक्रम सम्पन्न गरेको छ । हरेक ३÷३ महिनाको अनिवार्य बचतबाट प्रति महिना १ प्रतिशतका दरले ११ जनालाई ज्येष्ठ भत्ता वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं–२ का वडाध्यक्ष

अन्ततः सभामुख महराद्धारा राजिनामा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन्ु । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका

सभामुख र सांसदबाट राजीनामा देऊः नेकपा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुझाव दिएको छ । सभामुख र साँसद दुवै पदवाट राजिनामा दिन पार्टीका नेताहरुले सुक्राव दिएका हुन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सो बारे छलफल गर्न आज वसेको नेकपा सचिवालयको बैठकले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.