एभरेष्ट आर्ट फ्युजनको घुम्ती साहित्यिक कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी–शानिश्चरे ३ को आइतबारेमा १३ औ मासिक शृङखला अन्तर्गत घुम्ती सृजना चौतारी कार्यक्रम सम्पन्न भएको छ । दिनभरि जेष्ठ नागरिक भवनभित्र गीत, कविता, मुक्तक र गजलमय भइरह्यो । सोही कार्यक्रममा विभिन्न स्रष्टाहरुले गीत, कविता, मुक्तक र गजल पस्कनेहरुमा भवानीप्रसाद दुलाल, भूपेन्द« तिम्सिना, गगन लिम्बु, प्रेमकला

कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमति

क्रेजी साप्ताहिक पथरी । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अनुमति दिएको हो

आठ जुवाडे नगदसहित पक्राउ

क्रेजी साप्ताहिक पथरी । इलाका प्रहरी कार्यालय कोहलपुरले दशैँको अवसरमा जुवातास खेलिरहेका अवस्थामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी

अल्ट्रा रनर मिराको क्रेज

सन्तोष राई अल्ट्रा रनर मिरा राईको यात्रा निक्कै रमाइलो, दुःखद र निक्कै प्रेरणादायी पनि छ । भोजपुरमा जन्मिएकी उनको यात्रा के मानेमा रमाइलो छ भने नेपालमा जुन खेलको सुरुवात नै भएको थिएन उनले त्यही खेल मार्फत् वल्र्ड रेकर्ड बनाउन सफल भइन् । अन्तर्राष्ट्रिय जगतमा नै नेपालको नाम चिनाइन उनै मिरा

मुख्यमन्त्री राईद्वारा बडादशैको शुभकामना

क्रेजी साप्ताहिक पथरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना दिएका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री राईले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक

आइफोन ११ को माग उच्च, बढ्यो उत्पादन

एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् । अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ । आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ ।

स्रहानीय कार्यमा वडाध्यक्ष सागर

क्रेजी साप्ताहिक पथरी । अरु भन्दा भिन्न लुक्स, सधैं आफ्नो काममा तल्लीन र आफ्नो ठाउँमा बिग्रिएको कार्यलाई खबरदारी गर्ने बानी छ उनको । उनी हुन् पथरीशनिश्चरे वडा नं. १० का अध्यक्ष सागर राई । यस पटक भने उनी तिज, दशैँ, तिहार जस्ता चाड पर्वहरुको अवसरमा छुट्याइएको आफ्नो रकमबाट एक अपाङ्ग

सचिव राईले हरियाली वन अवलोकन गरे

भूमिप्रसाद पाठक पथरी । यस वर्ष नेपाल अधिराज्यभरिका वनहरुलाई पछि पार्दै प्रथम हुन सफल पथरीशनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वनको अवलोकन गर्ने क्रम बढेको छ । शनिबार वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ का सचिव संजिव कुमार राई अवलोकनका लागि हरियाली सामुदायिक वनमा आएका थिए । राईले हरियालीको वैज्ञानिक

इटहरी नगर प्रहरी सहित ४ जना गोरु काट्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । गोरू काटेको आरोपमा इटहरीमा नगर प्रहरी सहित ४ जना पक्राउ परेका छन् । हिन्दु राष्ट्र स्थापनाकोलागि पटक पटक सडक आन्दोन चर्काएर केन्द्र सम्म तहलका मच्चाएको सुनसरीको इटहरीमै शनिबार बिहान गोरू काटिएको थियो । हिन्दु धर्मको उर्वरभुमि मानिने इटहरीमै दशैको बेला गोरू काटेर मारेपछि बिवाद बढेको छ

महराविरुद्ध रोशनीले दिइन बलात्कार प्रयासको उजुरी

क्रेजी साप्ताहिक पथरी । आफुलाई बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापाले जानकारी दिए । ‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.