संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट २६० कैदीको सजाय कट्टा, २२ जनालाई माफी

क्रेजी साप्ताहिक पथरी । राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिले सो घोषणा गरेकी हुन । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन,

ठुलो परिणाममा पटका सहित दुइ जना पक्राउ

क्रेजी साप्ताहिक पथरी । ठुलो परिणामको पटका सहित इटहरीमा एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईटहरी उप महानगरपालिका ५ खाद्य गोदाम छेउबाट ३९ बण्डल खोर्सानी आकारको पटका सहित सहित कोशी गाउँपालिका ६ का ३३ बर्षीय अर्जुन शाह र २२

पथरीको होटलहरुमा सीसीटिभी राख्न पहल गरिने

क्रेजी साप्ताहिक पथरी । मुख्य सडकसँग जोडिएको मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रत्येक होटलहरुमा सुरक्षाको लागि सीसीटिभी राख्न पहल थालिने भएको छ । नजिकिँदै गरेको चाडमा हुने सुरक्षा चुनौतिको बिषयमा इलाका प्रहरी कार्यालय पथरीले बिहिबार होटल सञ्चालकहरुलाई बोलाएर छलफल गरेको थियो । होटल व्यवसाय संघका पदाधिकारी र प्रहरीवीच भएको छलफलमा राति ९

चालक अनुमति विना मोटरसाइकल चलाउदा मृत्यु

क्रेजी साप्ताहिक पथरी । सवारी चालक अनुमति पत्र विना मोटारसाइकल चलाउदा मोरङ कानेपोखरी गाउँपालिका–२ को १६ वर्षीय रणध्वज लिम्बुको मृत्यु भएको छ । मंगलबार राति १० बजे को ३ प ६९०२ नम्बरको मोटरसाइकलमा दक्षिणतिरबाट उत्तर आउने क्रममा आफै अनियन्त्रित भइ दुर्घट्ना हुँदा लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी

दलित सेवा संघको अभियान

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा डेंगु रोगबाट बच्ने उपायका बारेमा जनचेतना अभिबृद्धिका लागि दलित सेवा संघले अभियान थालेको छ । नगरपालिका कार्यालयमा आज आयोजित कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले अभियानको उद्घाटन् गर्दै पर्चा वितरण गरिन् । नगर प्रमुख राईले

कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन भएको छ । बुधवार संस्थाकै भवनमा भएको साधारणसभाबाट अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुँगाना सहित उपाध्यक्षमा भुवन थापा, सचिवमा उमेश कोइराला, सह–सचिव लक्ष्मी गुरागाई र कोषाध्यक्षमा हरि निरौला चयन भएका छन् । त्यस्तै

संविधान दिवशमा पथरीशनिश्चरे वडा वडामा सरसफाई

क्रेजी साप्ताहिक पथरी । संविधान दिवशको अवसरमा आज मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयले आआफ्नो क्षेत्रमा सरसफाई कार्यक्रम गरेका छन् । विहान नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, नगरपालिका कर्मचारी, सुरक्षाकर्मी सहितको सहभागितामा वडा नम्वर १ को नर्मदेश्वर शिवालय मन्दिरहुँदै

नगरको शुभकामना तिम्ल्याहा सन्तानलाई

क्रेजी साप्ताहिक पथरी । तिम्ल्याह सन्तानलाई जन्म दिने मोरङको पथरीशनिश्चरे १ की भगवती खड्का (कार्की) तथा नवजात शिुशुहरुलाई नगरपालिका कार्यालयले शुभकामना व्यक्त गरेको छ । नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले बुधबार कार्की र उहाँका तिम्ल्याहा सन्तानलाई भेटी सुत्केरी आमा र नवजात शिशुका लागि आवश्यक कपडा सहितका

जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

क्रेजी साप्ताहिक झापा । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती

जंगली च्याउ खाएर परिवारै अस्पताल भर्ना

क्रेजी साप्ताहिक झापा । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.