बिहान ३ बजेदेखि लाइन बस्दा पनि टिकट पाइदैन
क्रेजी साप्ताहिक पथरी । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो देखिएको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यकासाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका


