नायिका साम्राज्ञीले यसरी मनाइन प्रेमीसँग जन्मदिन

आइतबार नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको जन्मदिन परेको थियो ।कुनै समय व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहेकी उनी अहिले भने अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्धमा रहेको र उनैसँग जन्मदिन मनाएको बताइएको छ । उनको जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको बताइएको छ । शनिबार मध्यरातपछि उनको

बालिकालाई घुम्न जाउँ भन्दै आफ्नो घर लगेर बलात्कार गर्ने नरपिचास पक्राउ

सप्तरी- सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ । छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले

प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । सोमबार बिहान १० बजे आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा ‘प्रकाश दाहाल स्मृति स्मारिका’को पनि विमोचन गरिने प्रचण्डको

एकबिहानै जिप दुर्घटना, एकको मृत्यु, सात घाइते

पाल्पा-  पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै

श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अपनाउनुहोस् यो उपाय सधै प्रेम हुने छ ।

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । भिडियो:

बियोन्ड दि एक्सपेक्टेसन ! – ‘कथा’

३.५ मिनेट देखि म उसले लगाएको चश्मा हेरिरहेछु ! ब्राउन हेन्डल भएको, गोलो चश्मा ! उसका आखा करिब १५ सेकेन्डको अन्तरालमा झिमझिम गरिरहेछन् ! सेतो कुर्ता सुरुवाल उसलाई खुब सुवाएको छ ! उसको हातमा जाप्निज राइटर हुराकी मुराकामीको 'नर्वेजियन उड' बुक छ ! इङलिस ट्रान्सलेसन, मैले पनि पढेको हुँ ।

बसमा सिलिन्डर विस्फोट हुँदा यात्रा गरिरहेका ४२ जनाको मृत्यु

हरारे- जिम्बाबेमा हिजो भएको सिलिन्डर विस्फोटमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको जिम्बाबेका प्रहरी अधिकारीहरुको भनाई छ । विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको प्रहरी प्रवक्ता चरिती चराम्बाले जानकारी दिनुभयो । उक्त घटनाका

नगर खेलकुदका ५ प्रतियोगित

ईस्वर दुलाल पथरीशनिश्चरे- पथरीशनिश्चरे नगरपालिकाको खेलकुद विकास समितिले ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने भएको छ । आज बसेको बैठकले चालु आर्थिक वर्षका लागि हाल ५ वटा वडामा ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीजवाफ

स्कुल बसको ठक्करबाट गुरुङको मृत्यु

स्कुल बसको ठक्करबाट आज बिहान पैदल यात्रु टकबहादुर गुरुङको मृत्यु भएको छ । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट  गुरुङको मृत्यु भएको हो । बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पुर्याएर

हराएका बालक मृत आबस्थामा फेला

काठमाडौँ– काभ्रेमा ५ वर्षीय बालक विजय घिसिङ हराएको तिन दिनपछि मृत आबस्थामा फेला परेका छन् । काभ्रेको महाभारत गाउँपालिका–२ मूलडाँडामा बस्ने  लावन घिसिङका ५ वर्षीय छोरा विजय घरभन्दा करिब २०० मिटर टाढा मृत अवस्थामा भेटिएका थिए । बालक तिन दिनदेखि घरबाट बेपत्ता भएको परीवारीक स्व्रोतले जनाएको छ । बालकको निधन होईन हत्या
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.