नगरमा शान्ति सुरक्षा विषयक छलफल
क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटना हुन थालेपछि नगरपालिकाले शान्ति सुरक्षा विषयक छलफल कार्यक्रम गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, सशस्त्र वेश क्याम्पस शनिश्चरेका इन्सपेक्टर निराजन कार्कीसँग शान्ति सुरक्षाको विषयमा छलफल गर्नुभएको हो । पथरीशनिश्चरे क्षेत्रमा


