मेसीको गोलमा इन्टर मियामीको लगातार दोस्रो जित

लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गरेका छन् । मेसी र रोबर्ट टेललरे दुई–दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४–० ले हरायो । डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता

मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्– श्रृंखला

यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् । प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यो पटक भने मुखर सुनिएकी छन् ।

महिला विश्वकप : नर्वे र स्विट्जरल्यान्डले अंक बाँडे

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगितामा मंगलबार नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजापछि स्विट्जरल्यान्ड चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ । स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २—० गोलले हराएको थियो । आयोजक न्युजिल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो

बढ्दै डेंगु संक्रमण, धरानमा तीन महिनामा ६ जनाको मृत्यु

क्रेजी संवाददाता मोरङ । सुनसरीको धरानमा डेंगु संक्रमणबाट बिरामी पर्नेको संख्या बढ्दै गएको छ । जसअनुसार तीन महिनामा धरानमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा डेङ्गु सङ्क्रमणको

नेपाली म्यारिड ग्रुपको तेस्रो वार्षिक उत्सव बाल आश्रमलाई सहयो

पबित्रा ढुङ्गाना पथरी । माईतीघर नेपाली म्यारिड ग्रुपले तेस्रो वार्षिक उत्सव धुमधाम मनाएको छ । ग्रुपले शनिबार ईटहरी स्थित निःसहाय बाल आश्रममा सहयोग गर्दै केक काटेर वार्षिक उत्सव मनाएको हो । सामाजिक कार्यमा सक्रिय सो ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवशरमा निःसहाय बाल आश्रमलाई खाद्य सामाग्री सहित नगद १७ हजार २

नगरमा शान्ति सुरक्षा विषयक छलफल

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटना हुन थालेपछि नगरपालिकाले शान्ति सुरक्षा विषयक छलफल कार्यक्रम गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, सशस्त्र वेश क्याम्पस शनिश्चरेका इन्सपेक्टर निराजन कार्कीसँग शान्ति सुरक्षाको विषयमा छलफल गर्नुभएको हो । पथरीशनिश्चरे क्षेत्रमा

श्रमिकहरुको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्बारी –गणेश कार्की

सरोज निरौला मेरङ। गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो वर्ष सचिव पदमा आफ्नो उमेद्वारीको दावेदारी प्रस्तुत गर्नुभएको हो । २०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका

विपी स्मृतिमा नेपाली कांग्रेस उर्लाबारीद्वारा सरसफाई कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । नेपाली कांग्रेसका नेता विपी कोइरालाको ४१ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस उर्लाबारीले बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधान्मन्त्रि विशेश्वरप्रसाद कोइरालाको ४१ औ स्मृति दिवशको अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको अवसरमा नेपाली कांग्रेस उर्लाबारी नगरसमितीको आयोजनामा उर्लाबारी–९ को

मिस्टर नेपाल–२०२३ को उपाधि समर्पणलाई

काठमाडौं । मिस्टर नेपाल–२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । शनिबार अबेर राति सम्पन्न फिनालेमा विजयी घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा

लर्ड बुद्धद्वारा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम गरेको छ । हरेक वर्ष संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । आज पथरी शनिश्चरे वडा नं.७ का जिना विसुङ्खे र असन गिरीलाई घरमै गएर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.