चिनारीको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

क्रेजी संवाददाता पथरी। चिनारी बोर्डिङ स्कुलको १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मोरङको पथरीशनिश्चरे -२ मा स्थापित स्कुलले मंगलबार भव्य कार्यक्रमको आयोजना गरी आफ्नो १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न संस्कार संस्कृति झल्कने किसिमको प्रस्तुतिहरु रहेको थियो भने युवा पुस्ताका

वाल्मीकि मेमोरियलले आफ्नो २५ औं रजत जयन्ती विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै सम्पन्न

क्रेजीसंवादाता , पथरी मोरङ्गको पथरीशनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल सेकेन्डरी बोडिङ्ग स्कूलले आफ्नो २५ औं वर्षगाँठ ( रजत जयन्ती मनाएको छ। रजत जयन्तीको दोस्रो तथा अन्तिम दिन शुक्रबार उक्त विद्यालयले विभिन्न कार्यक्रमहरूको आयोजना गरि भव्यताका साथ मनाएको हो। औपचारिक कार्यक्रममार्फत सो विद्यालयका निर्देशक नोवल किशोर खनालले आफ्नो विद्यालय एक अन्तर्राष्ट्रिय

गत ८ गतेदेखि ३ किशोरी वेपत्ताः खोजी दिन माईती नेपाल , प्रहरी सहित परिवारको सबैमा अनुरोध !

क्रेजीसंवादाता , पथरी फागुन–१२ मोरङ्गको पथरीशनिश्चरे वडा नं १ बाट गत फागुन –८ गते सोमबारदेखि ३ जना बालिकाहरू हराईरहेका परिवारले बताएको छ। मोरङ्ग हस्पीटल अगाडि डेरा गरी बस्ने शिवजी शाहकी छोरी १९ वर्ष रेनुका शाह ६० हजार रुपैयाँ र भारू ५ हजार रुपैयाँ सहित सोही वडाको हनुमान चोक बस्ने सरोज

पथरीशनिश्चरेमा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाईले रोग निवारण कार्यक्रम, आम औषधि सेवन अभियान २०७९ शुरु भएको छ । फागुन ११ गते पथरीशनिश्चरे नगरपालिकाको कार्यलयबाट सो अभियानको थालनि भएको हो । नगर प्रमुख मोहन तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले बिहान औषधि सेवन गरेर अभियानको थालनि भएको हो । अभियानको सुरुवात गर्दै

शिक्षक सङ्गठनको परिषद् बैठकमा महत्त्वपूर्ण निर्णय

क्रेजी संवादाता, पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समिति (मोरङ) कोे हिजो (मङ्गलबार) भएको तेस्रो परिषद् बैठकमा महत्त्वपूर्ण निर्णय भएको छ । १ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो । मूलतः

अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो, विजेताले प्राप्त गर्ने छन् एक करोड

झापा । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन हुने भएकोे छ । प्रदेश नम्बर १ को पुर्वी क्षेत्रका लागि झापाको दमक ९ स्थित श्री सरस्वती सेकेन्डरी स्कुलमा यहि फागुन २० र २१ गते अडिसन

वडा नं. ८ मा सार्वजानिक सुनुवाईसँगै अर्धवार्षिक प्रगति विवरण सार्वजानिक

क्रेजी संवादाता, पथरीशनिश्चरे, फागुन ७ मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले सार्वजानिक सुनुवाई कार्यक्रम मार्फत् वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजानिक गरेको छ । आज वडा कार्यालयको सभाहलमा भएको सो सार्वजानिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । वडाबाट अर्धवार्षिक

कानेपोखरी जंगलमा दुर्लभ वन्यजन्तुको सिकार बढ्दो

क्रेजी संवादाता, फागुन ५ गते, पथरी । मोरङको कानेपोखरी जंगलमा सिकारीहरुले बन्दुकको प्रयोग गरी दिनदहाडै दुर्लभ वन्यजन्तुको सिकार हुदै आएको छ । एकहप्ताको समयमा सो जंगलमा दुई ओटा मृग गोली लागेर घाइते अवस्थामा भेटिए छ । सम्बन्धीत निकाय मौन रहदा त्यहाँको जंगली जनावरहरु दैनिक जसो सिकारीको निसानामा पर्ने गरेको छ

हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया भएको हो । नगरपालिकाको आयोजनामा भएको सो अन्तरक्रियामा १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य संयोजक मुरारी आचार्य,

हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियानको विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम

क्रेजी संवादाता पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन अभियान २०७९ को विषयमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  नगरको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । प्रमुख तुम्वापोले सञ्चारमाध्यमको तर्फबाट जतिसक्दो आम नगरवासीहरुमा आफ्नो जिम्मेवारी सम्झी प्रचार प्रसार गरी औषधि सेवनमा सहभागिता बढाइदिन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.