भव्य रुपमा मनाइयो जेनिथको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता मोरङ । सोमबार मोरङको कानेपोखरी–६ मा रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । शैक्षिक सत्र २०७८ मा प्रथम, द्धितीय, तृतीय हुने र वार्षिक खेलकुद प्रतियोगिता जित्ने २०५ जना बिद्यार्थीहरुलाई पुरस्कार प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी दिवस

अनेरास्ववियुले निर्मांण गर्दै गरेको जेब्रा क्रसिङमा नेविसंघको हस्तक्षेप

क्रेजी संवाददाता पथरी । नेकपा एमाले निकट अनेरास्ववियुले निर्माण गरेको जेब्राक्रसिङमा नेपाली काङग्रेस निकट विद्यार्थी संगठन नेवि संघले हस्तक्षेप गरेको छ । पथरी बहुमुखी क्याम्पस अगाडिको सडकमा अनेरास्ववियुले चलाएको जेब्राक्रसिङ निर्माण अभियानमा नेवि संघका नेताहरुले हस्तक्षेप गरेको हो । अनेरास्ववियुले आचारसंहिता विपरित अभियान चलाएको भन्दै नेवि संघले विरोध गरेको नेविसंघका

राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे अध्यक्षमा उपेन्द्र मादेन

क्रेजी संवाददाता पथरी। राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको तेस्रो अधिवेशनले उपेन्द्र मादेनलाई अध्यक्षमा चुनेको छ । सनिबार भएको भएको युवा भेलाले मादेनलाई राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष चुनेको हो । त्यस्तै गरि उपाध्यक्षमा मनोज कार्की शेरबहादुर लिम्बु र गोविन गुरुङ, सचिव रविन कार्की, सहसचिव अर्जुन बुढाथोकी, अनुप थापा, महेश नायक,

भूपूको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित भूपू सैनिक अंग्रेजी स्कुलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाएको छ । सार्वजनिक शैक्षिक गुठीको रुपमा पथरीशनिश्चरे–१ मा स्थापित सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर रानाले अध्यक्षता गरेको सो कार्यक्रममा पहिलो संविधानसभाका सभासद् चण्डीप्रसाद राई, मोरङ क्षेत्र

प्याराडाइजको वार्षिकोत्सव सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे–९ मा स्थापित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले भब्यताका साथ वार्षिकोत्सव मनाएको छ । सप्ताहव्यापी खेलकुद कार्यक्रम एवं फुड फेस्टिबल गरी स्कुलल वार्षिकोत्सव मनाएको हो । पाक शिक्षा अन्तरगत फुड फेस्टिवलमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । स्कुलले शैक्षिक सत्र २०७८ को

सिम्रिक सहकारी द्वारा २ सय शेयरसदस्यहरुलाई बीउ बिजन वितरण

क्रेजी संवाददाता पथरी। सिम्रिक वचत तथा ऋण सहकारी संस्था लिमिटेट पथरी साखाले सहकारी शिक्षा तालिम तथा कृषि तालिम संचालन गरेको छ । संस्थाको शिक्षा उपसमिति द्वारा आफ्ना शेयरसदस्यहरुका लागि शुक्रबार वाम्बुले राई पार्टी प्यालेसमा एक दिवसीय सहकारी कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, पथरीशनिश्चरे कृषि

कोशी नाम खारेज गर्न माग गर्दै पथरीमा सडक जाम

क्रेजी संवादाता मोरङ । छापामार शैलीमा प्रदेशको नाम कोशी राखिएको भन्दै खारेजीको माग गर्दै बिहिबार मोरङको पथरीशनिश्चरे १ स्थित मुख्य सडक १ घण्टा अवरोध गरेका छन् । कोशी प्रदेश नाम खारेजीको माग गर्दै किरात राई यायोक्खा मोरङको आयोजनामा सडक जामसहित विरोध प्रदर्शन गरेका हुन् । यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई,

उर्लाबारी चौकमा सुविधासम्पन्न न्यु सम्राट होटल संचालनमा

क्रेजी संवादाता । उर्लाबारी, उर्लाबारीको मुख्य चौकको ट्याक्सी स्टेण्ड छेउमा सुविधासम्पन्न होटल संचालनमा आएको छ । न्यु सम्राट होटल एण्ड लजको बुधबारबाट सेवा सुरु भएको हो । एक कार्यकमकबीच उर्लाबारी उद्योग वाणिज्य संघका उद्योग सचिव डिल्ली खतिवडा र उर्लाबारी ५ का वडाध्यक्ष रविन लामाले रिवन काटेर होटलको संयुक्त रुपमा उद्घाटन

अनेरास्ववियु पथरी बहुमुखीको अध्यक्षमा रोशन कटुवाल

क्रेजी संवददाता पथरी। नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु)को पथरी बहुमुखी क्याम्पस इकाई कमिटि पुनरगठन भएको छ । बुधबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमले अनेरास्ववियुको अध्यक्षमा रोशन कटुवाललाई चुनेको हो । त्यस्तै गरि उपाध्यक्षमा छिरिङ शेर्पा र मोनिका न्यौपाने, सचिव सौरभ पौडेल, सहसचिव शिब पोख्रेल, अस्मिता

‘एभरेष्टले नगरपालिकालाई चिनाउन मद्दत गरेको छ’– नगर प्रमुख तुम्वापो

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे—१ मा स्थापित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ । सोमबार भएको सो कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताउनुभयो । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.