व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी तालिम
क्रेजी संवादाता, पथरीशनिश्चरे, चैत १ पथरीशनिश्चरे वडा नं. १ मा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी २ दिने तालिम सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिकाको हलमा भएको सो कार्यक्रमको आयोजना एच.एफ.ओ.एन.सी. ले गरेको हो । वडा अध्यक्ष भीमकुमार राई अध्यक्षतामा भएको सो कार्यक्रममा आरती वि.क., निर्मला


