फुटबलको उपाधि बुद्धचौकलाई, क्रिकेटको उपाधि वडा नं. १ लाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ । वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा

नन्दु गुरुङले सुमधुर आवाजमा भने, ’आउँदैछु पियारी’

पथरी । गायक नन्दु गुरुङको स्वरमा रहेको ’आउँदैछु पियारी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार गीतको भिडियो भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । प्रायजसो मोफसलमै रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक गरुङको आवाजमा रहेको गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र

अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही थालियो

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि नै जारी गरेको थियो । विहिबार पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप पार्किङ स्थल पठाउने कार्य भएको छ । यस्तै हाइवेको ७५ फिट भित्र

नगरको २ वटा निर्माणाधीन कालोपत्रे सडकको अनुगमन

  पथरीशनिश्चरे, माघ ५ मोरङको पथरीशनिश्चरे वडा नं. ९ र १० मा निर्माणाधीन कालोपत्रे सडकको नगरद्वारा अनुगमन गरिएको छ । आज वडा नं. ९ को पुलचौक शिरिसेडाँडा हुँदै भातेगौडा जाने बाटोको अनुगमन गरिएको हो ।   सो बाटोको लम्बाई ३ सय ४३ मिटर, चौडाई साडे ५ मिटर र उचाई (थिगनस)

नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । निवर्तमान सांसद एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका कार्यकर्ताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वडाध्यक्ष लगायतका जिम्मेवारको

बोके दारीको ‘काका हरायो’ (भिडियो सहित)

क्रेजी संवाददाता पथरी । हास्य ब्याङ्ग्य गीत संङ्गीतको दुनियामा एक छत्र राज गर्ने नाम हो श्रीकृष्ण लुइँटेल ‘बोके दारी’ । ‘ए बाउ किन्देऊ न भटभटे’,... ‘बोकादारी’... , रावण अयो बुलेटमा... लगायतका हिट गीतहरु दिइ सकेका बोकेदारीले हालै मात्र ‘काका हरायो’ बोलको म्युजीक भिडियो सार्वजनिक गरेका छन् । दुई दशकदेखि हास्य

अनेरास्ववियु पथरी बहुमुखी द्वारा विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन

क्रेजी संवाददाता पथरी– आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटी द्वारा दीप प्रज्वलन गरिएको छ । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै सोमबार पथरी बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरिएको हो । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्वापो, नेकपा एमाले

लामपाते सिमसारमा सञ्चार क्लबको भव्य वार्षिक साधारणसभा

क्रेजी संवाददाता उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको

शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । आज नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको छ । पथरीशनिश्चरे नगरपालिकामा मगर समुदायबाट निर्वाचित

यले संवत मनाउने क्रममा किरात प्रदेश नामकरण गर्न र रेशम चौधरीको रिहाइ गर्न माग

क्रेजी संवाददाता मोरङ । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.