उर्लाबारीमा कुकुरको बन्ध्याकरण शिविर
क्रेजी संवाददाता उर्लाबारी । सामुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने उद्देश्यका साथ उर्लाबारीमा कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको छ । सडकमा रहेका तथा सामुदायिक कुकुरले मानिस तथा पुश चौपायालाई टोक्न थालेपछि उर्लाबारी नगरपालिकाले छाडा कुकुरको व्यवस्थापनमा सक्रियता देखाएको हो । नेपाल


