आज पथरी मिनी महोत्सवमा र्यापर लाउरे आउने
क्रेजी संवाददाता पथरी । र्यापर आशिष राना मगर ‘लाउरे’ले आज बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा प्रस्तुति दिनेभएका छन् । युवा माझ लोकप्रिय लाउरे हिपहप कलाकार, गीत लेखक तथा अभिनेता हुन् । उनका गीतहरु ‘चुप लाज’, ‘मेरो सोल्टा’, ‘केश नं. ४२०’, ‘बिरामी...’ लगायत सुपरहिट छन् । उनले पथरीको मिनी महोत्सवमा


