‘विवादरहित वनलाई वडाले सधैं सहयोग गर्नेछ’–वडाध्यक्ष राई
क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राईले वडामा रहेका विवादरहित सामुदायिक वनहरूलाई वडाले सक्ने सहयोग गर्ने बताउनुभएको छ । मंगलबार पथरीशनिश्चरे–१ मा स्थापित श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष राईले सो कुरा उद्घोष गर्नुभएको हो । कार्यक्रममा सचिव स्मृता


