विश्व मधुमेह दिवसको अवसरमा वृद्ध वृद्धाको स्वास्थ्य परीक्षण

 क्रेजीसंवादाता पथरीशनिश्चरे , मोरङ्गको पथरीशनिश्चरे –२ स्थित देविगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ पथरीशनिश्चरेको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको थियो । हरेक वर्ष नोभेम्बर –१४ का दिन विश्वभर मनाइने यस दिवसका अवसरमा लायन्स क्लब अफ पथरीशनिश्चरेका विभिन्न शाखाहरूको संयुक्त आयोजनामा वृद्ध – वृद्धाको निःशुल्क स्वास्थ्य जाँच तथा परिक्षण

पथरीमा एमालेको घरदैलो : वडाबासी भन्छन्–‘दिलिपले नै जित्नुपर्छ’

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ का वडाबासीहरुले आजको आवश्यकता नेकपा एमाले र प्रदेश सभा सदस्यका उम्मेद्वार दिलिपकुमार राईको अपरिहार्यता रहेको बताएका छन् । घरदैलोमा वडावासीले भने–‘हाम्रो उम्मेद्वार दिलिपकुमार राईले नै जित्नुपर्छ ।’ नेकपा एमालेको घरदैलो अभियानमा वडाबासीले प्रदेश नं. १ (क)का प्रदेश सदस्यका उम्मेद्वार राई सामु

सिर्जना चौतारीमा मासिक कार्यक्रम

क्रेजीसंवादाता मोरङ्गको पथरी शनिश्चरेमा–१ रहेको मनोहर होटल एण्ड पार्कमा गत शनिवारका दिन एभरेष्ट आर्ट फ्युजनको मासिक कार्यक्रम अन्तर्गत सिर्जना चौतारी साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । महिनाको अन्तिम हफ्तामा गरिने कार्यक्रम विभिन्न स्थानीय स्रष्टाहरूले गीत,गजल कविता मुक्तक वाचन गरेका थिए । वाचन गर्ने स्रष्टाहरूमा भवानी दुलाल,उत्तम आपागाई, सीता राई, दीपक

पथरीशनिश्चरेमा भव्य घरदैलो : मत माग्दै एमाले उम्मेद्वार ढकाल र राई

क्रेजी संवाददाता पथरी । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले चुनावी अभियानलाई तिव्रताका साथ अघि बढाइरहेको छ । आज मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । वडा नं. ९ को पुलचौकबाट सुरु गरिएको घरदैलो कार्यक्रममा उम्मेद्वारद्वय प्रतिनिधि सभा सदस्य

मोरङ ३ मा स्वतन्त्र उम्मेद्वार जयराजको ओभरस्पिड चुनावी अभियान

क्रेजी संवाददाता मोरङ । जयराज सङयोक लिम्बु नामै काफी छ । नाम सुन्दा कता कता साहित्यिक व्यक्ति पो हुन् कि भन्ने भान जो कोहीलाई लाग्न सक्छ । तर, होइन उनी एक विद्वान, कुशल, बौद्धिक वृत्तका युवा राजनीतिज्ञ हुन् । ‘हाम्रो अभियान हाम्रो सङ्कल्प, आत्मा स्वाभिमान सहितको राष्ट्रियता’ भन्ने मूल स्लोगान

मेयर खरेलद्वारा विपन्नलाई घर हस्तान्तरण

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारी २ पुरानो मंगलबारेकी सीता तोलाङ्गीलाई घर हस्तान्तरण गरिएको छ । उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले एक कार्यक्रमकाबीच शुक्रबार नवनिर्मित घर हस्तान्तरण गर्नुभयो । प्रमुख खरेलले रु ५१ हजारसहित स्थानीयको थप आर्थिक सहयोगमा दुई लाख ८८ हजार रुपैयाँको लागतमा घर निर्माण सम्पन्न भएको हो । एकल

‘हामीले कानुन बनाएकै कारणले भूमिहिन सुकुम्बासीले लालपुर्जा पाएका छन्’– ढकाल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा आज नेकपा एमालेले वृहत् घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेले पार्टी कार्यालय पथरीशनिश्चरे–१ रत्न चौकबाट घरदैलो कार्यक्रमको सुरुवात गरेको थियो । पथरी बजारमा एमालेका भूतपूर्व मन्त्री एवम् मोरङ क्षेत्र नं – ३ का प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकाल र प्रदेश नं. १

नगर पशु अस्पताल निर्माण हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ३ प्रगति टोलमा नगर पशु अस्पताल निर्माण हुनेभएको छ । नेपाल लाइभस्टक इनेस्जेसन सेक्टरको अनुदानमा अस्पताल निर्माण हुनेभएको हो । आज नगरपालिकाले नर्सिङ कन्स्ट्रक्सन प्रा.लि. जलेश्वरलाई भवन निर्माणको लागि जग्गा जिम्मा लगाएको छ । उक्त अस्पताल निर्माण हुने जग्गा स्थानीय ताराप्रसाद कोइराला

पथरीशनिश्चरे ८ मा एमालेको घरदैलो अभियान

क्रेजी संवाददाता पथरी । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा घरदैलो अभियानलाई तीब्र बनाएको छ । उम्मेदवारहरू प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ । आज पथरीशनिश्चरे वडा नं. ८ को जनताको घरघरमा मोरङ क्षेत्र नं. ३ का

राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम

क्रेजीसंवादाता पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत बिहीबारका दिन भएको अभिमुखीकरण कार्यक्रम नगरको सभाहलमा राष्ट्रिय परिचयपत्र जिल्ला स्तरीय समन्वय समिति मोरङले आयोजना गरेको थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको थियो भने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.