पाँच दिने सहकारी लेखापालन तालिमको समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा नगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुका लागि ५ दिने सहकारी लेखापालन तालिमको शनिबार समापन भएको छ । कात्तिक १ गतेदेखि सञ्चालन भएको तालिममा ९ वटा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक र कर्मचारी गरी १८ जनाको सहभागिता रहेको थियो । तालिमको सभाध्यक्ष पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय

युवा संघ नेपाल पथरीशनिश्चरेद्वारा ‘युवासँग उम्मेद्वार’ कार्यक्रम

क्रेजी संवाददाता पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेको आयोजनामा ‘युवासँग उम्मेद्वार कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पार्टी प्यालेसमा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं. ३ का उम्मेद्वारहरुले आफ्ना कुरा राखेका थिए । प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा

पथरी दुरघटनमा एक जनाको मृत्यु

क्रेजी संवादाता पथरी । पथरी मंगलबारे सडक खण्डको जयचौकमा सडक दुरघटनामा परि एक जनाको मृत्यु भएको छ । गत शुक्रवार बेलुका ८ बजे तिरको समयमा पूर्बबाट पश्चिम जाने क्रममा झापा अनारमुनी–४ बस्ने वर्ष ४५ का हरीकुमार बस्नेतको मृत्यु भएको हो । को ३७ प ३२५५ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटनमा

रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न तयार छौं– उपप्रमुख काफ्ले

क्रेजी संवाददाता हसन्दह । पथरीशनिश्चरेकी नगर उप–प्रमुख देवीमाया काफ्लेले रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न नगर तयार रहेको बताउनुभएको छ । शुक्रबार हसन्दह रेडक्रसको १५ ओैं साधारणसभाको प्रमुख अतिथि रहनुभएकी काफ्लेले सो कुरा उद्घोष गर्नुभएको हो । रेडक्रसले सो अवसरमा १५ जनालाई सम्मान गरेको छ । रेडक्रसको कार्यसमितिमा रहेर विभिन्न समयमा

पथरी नगर अस्पतालको ढलान कार्य सुरु

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे २ मा स्थापित पथरी नगर अस्पतालको ढलान शुक्रवारबाट सुरु भएको छ । १८ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको पहिलो तलाको ढलान सुरु भएको हो । खुस्बु निर्माण सेवा विराटनगरले १२ करोड १० लाखमा टेण्डर पारी ढलानको काम भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख

‘बोन म्यारो’पीडित बालकको उपचारका लागि याचना

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे ७ का १२ वर्षे खुश थापालाई ’बोन म्यारो ’ (सेतो रक्तकोष कमी) का भएकाले उनका बुबा तिलक बहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयको भवनमा गत २ महिना अघिदेखि मासिक ३ हजार रुपैयाँ तिर्दै चमेना गृह

अमेरिकामा पर्यटन सचिव अधिकारीलाई भव्य स्वागत

क्रेजी संवाददाता अमेरिका । अमेरिकाको भ्रमणमा रहेका पर्यटन सचिव सुरेश अधिकारीलाई अमेरिकामा स्वागत गरिएको छ । समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटनदूत तथा फिप्नाका उपाध्यक्ष छोन्जोन लामा, प्रवासी नेपाली एकता मन्चका कोषाध्यक्ष उमा लामा, किरात याक्थुङ चुम्लुङका सभापति तथा हेलो अमेरिका अनलाइन टिभीका प्रस्तोता सुमन थाम्सुहाङ

बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप कात्तिक १५ देखि

सन्तोष राई मोरङ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुख्य स्लोगान राखेर ५ औं बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०७९ हुनेभएको छ । डाँगीहाट युथ क्लबले बुधबार लक्ष्मी माविमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो । आयोजकले वितरण गरेको

पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा भएको छ । लिग लिडर हुँदै रोयल किङ र लिग दोस्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्सले इलिमेटर खेल्ने छन् । लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र

पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ । पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित अस्पतालमा आजकै दिनदेखि विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ओपीडी सेवा सुरु गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.