पथरीशनिश्चरे प्रिमियर लिगमा हसहन्द र सात बाघ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीमा जारी तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिवारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सात बाघ विजयी भएका छन् । हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सात बाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित ग¥यो । पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ ओभर १

पथरीशनिश्चरे प्रिमियर लिग : हिसाव किताब ट्राइडेन्स र रोयल किङ विजयी

क्रेजी संवाददाता पथरी । पथरीमा जारी पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न । ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्ड माथि २ रनको जित निकाल्दा रोयल आइतबारे अस्त्र माथि हाबी भएको थियो । मंगलबारेले टस जितेर फिल्डिङ रोजेपछि

पथरीशनिश्चरे प्रिमियर लिग : रोयल किङ र सात बाघ विजयी

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथि ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दह माथि ५ विकेटको जित हासिल गरेको छ । जितसँगै रोयल र सात बाघले लिगमा २÷२ अंक जोडेका छन् । पहिलो खेलमा मंगलबारेले दिएको १ सय ५६

पथरीमा अनेम संघद्वारा उम्मेद्वार परिचत्मक कार्यक्रम

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पार्टी निकट अखिल नेपाल महिला संघ पथरीशनिश्चरे–१ न. वडा कमिटीको आयोजनामा उम्मेद्वारसँग मंगलबार परिचयात्मक कार्यक्रम भएको छ । मंसिर ४ गते हुने मोरङ क्षेत्र ३ बाट प्रतिनिधि सभाको लागि उम्मेद्वार भानुभक्त ढकाल र मोरङ क्षेत्र न. ३ (क) का उम्मेद्वार दिलिपकुमार राई (किशोर)को सहभागिता

नेकपा एमाले मोरङमा तिव्र असन्तुष्टी, बस्नेत सहित ५ नेताद्वारा पार्टी परित्याग

क्रेजी समाचारदाता पथरी । नेकपा एमाले मोरङमा नेता तथा कार्यकर्ताको तिव्र असन्तुष्टी बढ्दै गएको छ । टिकट वितरणमा असन्तुष्टी पोख्दै नेताहरुले धमाधम पार्टीबाट राजीनामा दिनेको लर्काे लागिरहेको छ । शनिबार एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बु सहित २० जनाले

पथरीशनिश्चरे प्रिमियर लिग : मंगलवारे लिजेन्ड विजयी

क्रेजी संवाददाता पथरी । आइतबारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेन्डले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । आइतवार पथरीको जाँतेमोडमा अवस्थित रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १ सय २९ रनको लक्ष्यलाई सहजै पूरा गर्दै मंगलबारेले जित दर्ता गरेको हो । आइतवारेले पुरै ओभर खेल्दै ९

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता : वुद्ध युनाइटेड विजयी

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरेमा तेस्रो पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । नगर भरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचानका लागि प्रतियोगीता सुरु भएको हो । तेस्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको उद्घाटन खेलमा वुद्ध युनाइटेड विजयी भएको छ । साविक विजेता सात बाघ माथि ४ विकेटको जित

एमाले मोरङको ३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो

क्रेजी संवाददाता पथरी । नेकपा एमालेले मोरङको क्षेत्र नं.३ मा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकालले टिकट प्राप्त गरेका छन् भने प्रदेशसभा ‘क’ मा दिलिप कुमार राई (किशोर) र ‘ख’ मा ज्ञानेन्द्र सुवेदी निश्चित भएका छन् ।

नेकपा एमालेले प्रदेश १ मा उम्मेदवारको टुंङ्गो लगायो

विराटनगर । नेकपा एमालेले प्रदेश १ का १४ वटै जिल्लाका निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले उम्मेदवार टुंगो लगाएको हो । झापा झापा १ मा अग्नी खरेल, ५ मा

प्रदेश १ का २८ मध्ये २५ सिट एमाले, दुई जसपा, एउटा राप्रपालाई

काठमाडौं – नेकपा एमालेले प्रदेश नं १ का संघ र प्रदेशका उम्मेद्वारको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार केही सिट जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि छुट्याएको छ । यो बेलालाई प्राप्त विवरण अनुसार संघ र प्रदेशमा उम्मेद्वारहरुको नामावली यस प्रकार छ । सुनसरी १ ः तालमेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.