नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर १ ले दशै,तिहार र छैट पर्वको शुभकामना आदानप्रदान
भूमिप्रसाद पाठक पथरी ,असोज–९ गते धरान, सुनसरी नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर १ ले दशै तिहार तथा छैठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल रेडियोलोजिकल सोसाइटीको केन्द्रीय सदस्य मिसन शेर्पाको उपस्थितिमा भएको थियोे भने विशिष्ट अतिथिहरुमा


