विश्व शरणार्थी दिवश मनाइयो
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा रहेका भूटानी शरणार्थीहरुले विश्व शरणार्थी दिवश मनाउँदै आफ्नो दीर्घकालीन समस्या समाधानको आवाज उठाएका छन् । मंगलबार शिविर कमिटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले मन्तव्य व्यक्त गर्दै नगरले व्यवहारिक रुपमा शरणार्थीहरुलाई सहयोग पुर्याउँदै आएको

