पथरीशनिश्चरेमा सहकारीका लागि कोपोमिस तालिम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि सञ्चालित कोपोमिस सम्बन्धी २ दिने तालिम शनिबार सम्पन्न भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेबाट उदुघाटित तालिमलाई जिल्ला वचत संघका कार्यक्रम संयोजक रामकुमार दहालले सहजिकरण गर्दै सहकारी सिद्धान्त तथा


