पथरीशनिश्चरेमा आयो दमकल
भूमिप्रसाद पाठक पथरी । स्थानीय तह निर्वाचन २०७९ दोस्रो संस्करणपछि निर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्बापो र उप–प्रमुख देवीमाया काफ्ले कार्यकालको पहिलो नगरसभा सम्पन्न भइरहेको बेला पूर्ववर्ती दिलिपकुमार राईं नेतृत्वको परियोजना अनुरुप खरिद प्रक्रियामा रहेको दमकल आज प्राप्त भएको छ । दमकल पाल्न गाह्रो र निकै महंगो हुने भए पनि खासगरिकन


