ब्लग मा रम्दै पूर्वका सुमन,पर्यटकीय स्थल यसरी ल्याउदै छन् दर्शक माझ ‘भिडियो सहित्’
नेपाली अनलाइन पारखीहरु अहिले ब्लगको चरम स्वच्छन्दता कारण यसमा निकै आकर्षित भएका छन् l शुन्दर प्रकितिक छटाहरुले भरिपुर्ण एबम विश्व भन्दा फरक जीवनसैली, परम्परा हरुको खानी नेपालीको दैनिकी ले विश्व सामु फरक पहिचान राक्छ l यसैलाई आत्मसात गर्दै आहिले पूर्व क्षेत्र बाट नेपाली दैनिकीको श्रब्य दृश्य बिश्व सामु पुर्याउन लागि

